कबि कविता होस्
कविता कबि होस्
कविता तबपो हुन्छ
शब्द थुपारी के हुन्छ
भाव भएपो हुन्छ !
स्व पारस मणि प्रधानका यी शब्द हरुले कोहि बेला मन भित्र केहि साहित्यिक भाव उराल्ने र केहि लेखि हेर्ने जमर्को गराउछन् ! यो कम्प्युटर ले पनि थोरै उत्साह बढाए जस्तो लाग्छ ! सबै अक्षर र शब्द सुद्द गरि लेख्न गारो भए पनि आफुलाई बुझ्न कफी छ !
पारस मणिका लेखायिले भाषा चिनाएको, अरु केहि लेखक र कविका कृति पढे पनि ! घरमा र साथी भाइ संग मत्रिभासामा बोले पनि धेरै समय देखि पदने र लेख्ने चलन हराई सकेको छ! अब एस पटि ध्यान गएको छ ! हेरौ के गर्न सकिन्छ आउंदा दिन हरुमा !

No comments:
Post a Comment