जीवन भनेको रहर, विश्वास, आशा, मनोरंजन र प्रगतिको प्रतिक मात्र नभएर अनिसचिता, अनभिज्ञ र जटिल बिडम्बना बन्न पनि सक्छ । हाँसो र रोदनको अनौठो मिश्रण मात्र होइन बिशाद्को काड़ो पनि बन्न सक्छ। पीडाले भरिएको यथार्थबीच स्वप्ना र आशाको एउटा अस्थायी सान्तवना पनि रहेछ जीवन। जीवन बुझनै नसक्ने अविरल गतिको प्राकृतिक स्वभाब पनि रहेछ ! छड़भंगुरको आनन्द देखाएर छल र कपट द्वारा बिचलित पर्ने षड्यन्त्र रहेछ।
यिनै भावना बीच हाम्रो ठुलो परिवारले हाम्रा दुइ महान आत्माहरुलाइ श्रदान्जली दिने बेला आयो ! परम पुज्य हाम्रा अन्तरे बुबा देवी प्रसाद र जन्तरे बुबा रामानन्द मा मेरो पनि गहिरो श्रदान्जली।
No comments:
Post a Comment