आफ्ना कुरा
Wednesday, September 27, 2017
सम्झेको बेला
आज फेरि कबिता कोर्न बसेँ,
के कबिता कोरेँ भन्नू र
कनेर दुई-चार शब्द पोखेँ,
के शब्द पोखेँ भन्नू र
भावहिन अक्षरहरू कागजको पन्नामा थुपारेँ,
अनि आफैँ पढेर लाजले भुतुक्क भएँ ।।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment