Tuesday, September 26, 2017

समय बित्दै जाँदा ........


लाई मायाले छाम्ने ति न्याना हातहरू,

मलाई भुल्याउने ति प्रितका बातहरू ।

अब ती खुसि महसुस गर्नलाई बिगतमा डुबुल्कि मार्नू पर्ने भो,

अबता मायामा भुलिन प्रेम पत्रहरू नै पल्टाउनू पर्ने भो ।।

No comments:

Post a Comment